Logo

भाइहरूको कुटाइबाट दिदीको ज्यान गयो



विराटनगर, ३० कार्तिक । मोर्ंगको कानेपोखरी गाँउपालिकामा दुई जना भाइको कुटाईबाट दिदीको मृत्यु भएको छ ।
जग्गाको निहँुमा भएको विवाद बढेपछि दुई दाजुभाइले दिदीलाई कुटपिट गरेको थिए कुटपिटबाट कानेपोखरी १ होक्लाबारीको ५५ वर्षीय सीता सोरेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सीतालाई आफ्नै भाईहरू वीरेन्द्र किस्कु र विजय किस्कुले कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भीर घाइते हुनुभएकी सीताको विराटनगरस्थित विराट नर्सि¨ होममा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार राति १० बजे उहाँको मृत्यु भएको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्