Logo

टेलिकम र इन्टरनेटका तार भूमिगत



काठमाडौं १ मंसिर । काठमाडौं उपत्यकामा बिजुलीका पोलमा देखिने इन्टरनेट र टेलिफोनका तार अब भूमिगत हुने भएका छन् । कार्तिक पहिलो साता नै सरकाले काठमाडौं उपत्यका भित्र तार भूमिगत गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार नेपाल टेलिकम मार्फत सबै कम्पनीका तार भूमिगत गराउने आवश्यक अध्ययन भएको र यसको जिम्मेवारी टेलिकमलाई नै दिन लागिएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी लिए । अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्