Logo

शिल्पालाई तारेखमा बस्न आदेश



काठमाडौं १ मंसिर । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेको अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
शुक्रबार जिल्ला न्यायाधीस मुकेश उपाध्यायको इजलासले अभिनेत्री पोखरेललाई तारेखमा बस्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंले तारेखमा रहेर मुद्धाको बाँकी प्रकृयामा सहभागी हुन आदेश दिएको थियो ।
सर्वाेच्च अदालतले उनको रिट निवेदन खारेज गरेपछि उनलाई पक्राउ पर्ने बाटो खुलेसंगै शुक्रबार जिल्ला अदालतमा हाजिर भएकी थिइन् । …..नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्