Logo

घूमकेतु पत्ता लगाउने क्रीमियाई खगोलविद्



क्रीमियाई खगोलविद्ले सौर्य मण्डलमा नयाँ घूमकेतु पत्ता लगाएका छन् । जेनाडि बोरिसोभ नाम गरेका खगोलविद्ले नयाँ घूमकेतुले नोभेम्बरमा पत्ता लगाउन सफल भएका हुन् । उनले पत्ता लगाएको यो नवौँ वस्तु हो ।

बोरिसोभ विश्वकै पहिलो व्यक्ति हुन् ।   घूमकेतु लिन्क्स र क्यान्सरको सीमामा ३० किलोमीटरको गति घुमिरहेको बेला पत्ता लागेको बोरिसोभले जनाएको छन् ।  तर यो घूमकेतु इनटरस्टेलर घूमकेतु नभएर सामान्य घूमकेतु रहेको जुन सौर्य मण्डलका वरीपरी घुमीरहने कुरा अन्तराष्ट्रिय खगोल संघले पुष्टि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्