Logo

क्याटी पेरी लगायत बलिउडकी चर्चित नाइकाहरु करण जोहरको पार्टीमा सहभागी



अमेरिकन पप स्टार क्याटी पेरीले बलिउडको तर्फबाट पार्टीको निमन्त्रण पाएकी थिइन् । बिहिवार भएको पार्टीमा क्याटी पेरीको साथ बलिउडका चर्चित नायक र नाइकाहरु सहभागी  थिए ।

करण जोहरको आफ्नै घरमा आयोजित  पार्टीमा क्याटी पेरीको साथमा आलिया भट्ट, ज्याकलिन, एस्वर्या बच्चन, अभिषेक, काजोल, अन्नया पाण्डे, कुनाल खेमुहरु सहभागी  थिए ।  जोहरको घरबाट चर्चित कलाकारहरुले फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटोहरुले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ । Photo Source : The Indian Express

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्