Logo

इतिहाद एयरवेज विश्वकै आरामदायी विमान(भिडियोसहित)



विश्वको कुल जनसंख्याको केवल ५ प्रतिशत मानिस विमान चढ्ने गर्छन् । त्यसमध्ये केहि मानिसहरु आफ्नो यात्रा आरामका साथ गर्छन् । यात्रा गर्ने यात्रुहरुको लागि केहि खास विमानहरु डिजाइन गरिएको छ । इतिहाद एयरवेजले लक्जरीलाई ध्यानमा राखी आफ्नो विमान निर्माण गर्ने गर्छन् ।

त्यस विमानले आफ्नो प्रथम श्रेणी यात्रुहरुका लागि विमानमै सानो अपार्टमेन्टको व्यवस्था गरेको छ । यो विमानको सुविधाको कारणले अवतरण गर्ने बेलामा यात्रा दुखि भएको पाइन्छ । विमानको प्रथम श्रेणीमा यात्रा गर्दा ४५ वर्ग फिटको निजी ठाउँको साथ फ्रि वाइफाइ, सावर जेल, स्याम्पू, सात फिट लामो बेड, मेकअप रुम, ऐना, बाथरोब, टिभीको व्यवस्था गरिएको छ । प्रथम श्रेणीमा आफुले चाहेको खाना तत्काल शेफ द्धारा बनाइन्छ । यात्रा गर्दा घरमै बसेको आनन्द विमानमा आउने गर्दछ। Photo Source : The Independent

 

 

 



प्रतिक्रिया दिनुहोस्