Logo

नेकपा सचिवालय बैठक सुरु



काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी एकताका बाँकी काम पूरा गर्नको लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा मन्त्रिमण्डल हेरफेरलगायतका महत्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्