Logo

कोसेली घर



क्व्होलासोथर गाउँपालिका–६ स्थित पर्यटकीय पसगाउँमा ग्रामीण पर्यटन विकासका लागि आव २०७५÷०७६ को घरवास (होमस्टे) प्रवद्र्धन तथा पर्यटन व्यवस्थापन पूर्वाधार निर्माणअन्तर्गत गण्डकी प्रदेशको सहयोगमा निर्माण गरिएको कोसेली घर । यहाँ १५० घरधुरीमध्ये २३ घरमा घरवास सञ्चालन गरिएको छ । तस्बिरः जनक श्रेष्ठ/ रासस



प्रतिक्रिया दिनुहोस्