Logo

तस्वीर : वार्मीपार्मी ताल



म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक धौलागिरि गाउँपालिका १ गुर्जाको हेपुडाँडामा अवस्थित वार्मीपार्मी ताल । यो ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुर्जावासीले बताएका छन् । तस्वीर : धु्रबसागर शर्मा



प्रतिक्रिया दिनुहोस्