Logo

तस्विर : दिवा खाजा खाँदै



यहाँका कमलामाई नगरपालिका ५ मा रहेको पञ्चकन्या आधारभूत विद्यालय एसेलुजंगार सिन्धुलीका विद्यार्थी दिवा खाजा खाँदै । सुरुमा १७ जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले ३२ जना पुगेको विद्यालयले जनाएको छ । तस्विर : नबीनबाबु अधिकारी



प्रतिक्रिया दिनुहोस्