Logo

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व राजपरिवारका सदस्य नाँचेको भिडियो भाइरल (भिडियोसहित)



काठमाडौं, २ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह फेरि चर्चामा आएका छन् । यसपटक उनी कुनै भाषणका कारण नभई नाँचेका कारण चर्चामा आएका हुन् ।

७० कटेका पूर्व राजा शाह आजकाल नाँचगानमा रमाउन थालेका छन् । उनको नाँचगानको भिडियोको संकलन बनाएर नातिनी पूर्णिका शाहले फेसबुकमा राखेकी छिन् ।

भिडियोमा रातो र चन्द्र सूर्य गीत समेत राखिएको छ । जसमा राजपरिवारका अन्य सदस्य पनि नाँचेको देखाइएको छ । पूर्व युवराज्ञी हिमानी शाह समेत नाँचेको भिडियोमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्