Logo

नेपाली सेना कालापानी जाँदै, अब कसरी फिर्ता होला भूमि ? (भिडियोसहित)



काठमाडौं, २ मंसिर । भारत र चीनसँग रहेको नेपालको सीमा विवादको समस्या वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट हल गर्नुपर्नेमा युवा नेताहरुले जोड दिएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राजपा नेपालका महामन्त्री केशब झा र राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश पौडेलले यस्तो धारणा राखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्