Logo

ऐतिहासिक स्वर्ण विजेता नेपाली महिला भलिबल टोलीलाई सम्मान



काठमाडौं, २ मंसिर । अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक ऐतिहासिक भलिबलको उपाधि जित्ने नेपाली महिला राष्ट्रिय टोलीलाई राष्ट्रिय वाणिज्य बैंकले सम्मान गरेको छ । सोमबार भलिबल टोलीकातर्फबाट कप्तान अरुणा शाहीलाई सम्मान गरिएको हो ।

बँगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपमा नेपाली टोलीले बिहिबार उपाधि जितेको थियो ।


तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्