Logo

तपाईको कोड आयो त ?



काठमाडौँ, मंसिर ३ । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकहरुका लागि एक आकर्षक योजना सञ्चालन गरेको छ । कष्टमर रोयल्टी योजना अन्तर्गत ल्याईएको यस योजनामा सहभागस् हुन योग्य ग्राहकले विशेष कोड प्राप्त गर्दछ ।
२०७६ मंसिर १ बाट सञ्चालनमा आएको यो योजनामा थुप्रै ग्राहकहरुले आफ्ना कोड पाइसकेका छन् । यसमा सहभागी हुनका लागि ग्राहकले एक हप्तामा रु १०० वा सो भन्दा ाबढिको रिचार्ज गर्नुपर्ने हुन्छ र प्राप्त कोडलाई सुरक्षित राख्नु पर्ने हुन्छ । ग्राहकले प्रत्येक रु १०० रिचार्ज बराबर एक विशेषा कोड प्रााप्त गरिरहेका हुन्छन् । उदाहरणका लागि रु ५०० रिचार्ज गर्ने ग्राहकले पाँच ओटा विशेष कोड प्राप्त गर्छन ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्