Logo

बिकिनीमा बेला



काठमाडौं, मंसिर २ । हलिउड मोडल बेला हदिद आफ्नो बोल्ड र सेक्सी लुकका कारण चर्चामा रहिरहन्छिन् । बेलको सेक्सी लुक इन्टरनेटमा धेरै खोजिनेमा पर्छ । हालैै बेलाको सेक्सी भिडियो इन्टरनेटमा आएका छन् । भाईरल भईरहेको उक्त भिडियोमा बेला निकै कामुक देखिएकी छन् । उक्त भिडियोमा समुन्द्रको किनारामा बेलाले बिकिनी पोजमा फोटो सुट गराएकी छन् ।

सेतो बिकिनीमा देखिएकी उनले न्युड मेकअप गरेको जस्ता प्रतिक्रिया उनका प्रसंसकहरुले दिईरहेका छन् । त्यसो त सुपर मोडल बेलालाई संसारकै सुन्दुर मोडल मध्ये नै गनिन्छ । बेलालाई उनको सुन्दर आँखा र उनको कम्प्लेक्सनका कारण सबैभन्दा सुन्दर मानिन्छ ।

उनी सधै अन्र्तराष्ट्रिय ब्रान्डको लागि फोटो सुट गराउदै आएकी छन् । समाजिक सञ्जालमा सक्रिय उनी आफ्ना लोभलाग्दा फोटोहरु बेला बेला सार्वजनिक गर्दे आएकी छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्