Logo

द्धन्द्धपीडितको नाममा राजनीति



काठमाडौँ, मंसिर ३ । काठमाडौँमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानमिन आयोगले पूर्णता पाउने कसरत चलिरहँदा रोल्पाका वास्तविक पीडित भने अन्योलमा छन् । २०५५ साल फागुन २६ गते लुंगी गाउपालिका ७ हार्जङ्गमा विद्रोही पक्षबाट जिउँदै जलाएका एक गाउँका बेगम बहादुर पुन, मन बहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नर बहादुर पुन, ढाटे पुन, एभान पुन, गोपाल गिरी र तिर्खराम गिरीका परिवार आज पनि आफ्न्त मारिनुको कारणबाट बेखबर छन् । गाउँको आफ्नो मानो खाने यी युवालाई जिउँदै किन जलाइयो ? भन्ने प्रश्नको उत्तर यिनका परिवारले आजसम्म पाएका छैनन् ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्