Logo

प्रकाशको दोस्रो स्मृति दिवस, खुमलटारमा श्रद्धाञ्जली अर्पण गर्नेको भीड



काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको आज दुई वर्ष पुगेको छ । २०७४ साल मङ्सिर ३ गते दाहालको हृदयघातबाट निधन भएको थियो । स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास खुमलटार पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् ।

तस्विर स्रोत : प्रचण्डको फेशबुक पेज



प्रतिक्रिया दिनुहोस्