Logo

वर्षाको यो तस्बिर



काठमाडौं, ३ मंसिर । नायिका वर्षा शिवाकोटी अभिनयका कारण जति चर्चित छिन् त्यो भन्दा प्रेम र रोमान्सका कारण चासोमा परेकी छिन् । उनले पछिल्लो समय आफ्ना दैनिक क्रियाकलापबारे समेत जानकारी गराइरहेकी छिन् ।

मंगलबार वर्षाले फेसबुकमा तस्बिर पोष्ट गरेकी छिन् । उज्यालो रंगको पोशाकमा सजिएकी उनको शरीरको संवेदनशील अंगको केही भाग समेत देखिएको छ ।

वर्षाले जानेरै यो तस्बिर पोष्ट गरेको देखिन्छ । यसअघि अर्की नायिका वर्षा राउतले पनि यस्तै तस्बिर पोष्ट गरेकी थिइन् ।


Photo Source: Facebook Page Barsha Siwakoti



प्रतिक्रिया दिनुहोस्