Logo

नेकपा र कांग्रेस नेताबीच चर्काचर्की, बोल्न नपाएपछि केशब बडालले गरे हंगामा (भिडियोसहित)



काठमाडौं, ३ मंसिर । टिभी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताबीच चर्काचर्की परेको छ । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता केशब बडाल र कांग्रेस नेता रमेश लेखकबीच यस्तो चर्काचर्की परेको हो ।



प्रतिक्रिया दिनुहोस्