Logo

छ वर्षे बालकले बन्दूक स्कुलमा लगेपछि…



बालकहरु देशको निर्माण गर्ने कर्णधारहरु हुन् । राम्रो संगत र पढाई गराउन अभिभावकले शिक्ष दिलाउने गर्छन । विद्यार्थीको हातमा कापी, कलम, खानेकुराहरु भएको सुहाउँछ । तर अमेरिकाको आहियो स्थित एक बालकले आफ्नो व्यागमा सेमिअटोम्याटिक बन्दुक लिएर विधालय पूगेका थिए ।

उनले स्कूल पुगेपछि आफ्नो साथीलाई बन्दुक ल्याएको बताएपछि उक्त कुराको खुलासा भएका थियो । स्कुलले पछि पुलिसलाई खबर गरेको थियो । पुलिसका अनुसार बालक उत्सुक भएर स्कूलमा बन्दुक ल्याएको बताए । केहि दिन अगाडी एक व्यक्तिले आफ्नो बन्दुक हराएको कारण पुलिसलाई खबर गरेको थिए । पछि उनकै नातीको व्यागमा स्कूलले कन्दूक फेला पारेपछि उनी दङ परेका थिए ।

अमेरिकामा बन्दूक प्रायः मानिसले राख्ने गर्छ त्यसकारण ज्यान समेत जाने गर्छ । २०१२–२०१४ को बिचमा करिब हजारौको संख्यामा कम उमेरका बालकहरु घाइते हुने गर्छन् । Photo Source: CNN



प्रतिक्रिया दिनुहोस्