Logo

१४ महिनापछि भेटियो पत्रकार खड्काको अवशेष



काठमाडौं, मंसिर ३ । बाजुराको बुढीनन्दा दर्शनका लागी गएर वेपत्ता रहेका पत्रकार तेजु खड्काको १४ महिना पछि अवशेष भेटिएको छ।

जिल्लाको लौरी विनायक भन्ने स्थानमा पत्रकार खड्काको पर्स, आइडिकार्ड, लाइसेन्स लगायत काजगपत्र स्थानियले भेटाएपछि प्रहरीलाइ खवर गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ । पत्रकार खड्का रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र दिपायलमा कार्यरत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्