Logo

सामाजिक सुरक्षामा उद्योगीको अझै आनाकानी



काठमाडौँ, ४ मंसिर । चालु आर्थिक वर्षको सुरुदेखि लागु हुने गरी सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजना रुपेन्देहीमा भने आंशिक रुपमा मात्र कार्याँन्वयन भएको पाइएको छ ।
ठूला उद्योग प्रतिष्ठानहरु सामाजिक सुरक्षा योजना कार्यान्वयनमा तयार भए पनि कतिपय मझौला र साना उद्योगले अझै कार्यान्वयनमा आनाकानी गरिरहेको मजदुर संगठनहरुको भनाइ रहेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्