Logo

आलमलाई बचाउन जाँदा



काठमाडौँ, ४ मंसिर । निलम्बित सांसद आफ्ताव आलमको बहसको सिलसिला चलिरहँदा दुई जना वकिल बीच विवाद भयो, त्यस क्रममा आलमको विपक्षी वकिल डा. युवराज संग्रौलाले नेपाल बारका कोषाध्यक्ष रुद्र पोखरेललाई झोक्किदै भने-तिमी किन आयौ भाई ? भागिहाल यहाँबाट, अनइथिकल काम गर्ने ? रौतहट जिल्ला अदालतमा सांसद आफ्ताव आलमको थुनछेक बहस गर्मागर्मका साथ चलिरहँदा यस्तो भएको थियो ।

नेपाल बारका केन्द्रीय कोषाध्यक्ष रुद्र पोखरेल जसरी कुरा उठ्यो, बारका पूर्व अध्यक्ष शम्भु थापा, शेर बहादुर केसी, पूर्व महासचिव रमण श्रेष्ठहरुले पीडकको पक्षबाट वकालतमा देखाए । जनआस्था साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्