Logo

केपी ओली १५० वर्ष बाँच्नुहुन्छ, अरु प्रधानमन्त्री बन्दैनन् : नेम्वाङ (भिडियोसहित)



काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एक सय ५० वर्ष बाँच्ने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्