Logo

मधुमेह कसरी थाहा पाउने, कसरी बच्ने : वरिष्ठ चिकित्सक डा.अंशुमाली जोशी



कसरी थाहा पाउने
-खाना रुचेर पनि तौल घटदै जाने ।

-पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।

-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।

-भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।

-कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।

-खुट्टाहरु पोल्ने ।

-पिसावमा कमिलाहरु देखिने ।

-घाउहरु छिटो निको नहुने ।

कसरी बच्ने

-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।

-मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।

-सामान्य खानपान अपनाउनु राम्रो ।

क्यालोरी भएको चिज अर्थात भात, मैदा, -आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।

-व्यायम नियमित गर्ने।

व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।

– दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।

Source : radionrn.com



प्रतिक्रिया दिनुहोस्