Logo

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण ११ बजे



काठमाडौं, मंसिर ५ । नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण अहिले ११ बने गराइने भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी पुरा भएको जनाइएको छ ।

बुधबार ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल भएका छन् । नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङ छन्। मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ।



प्रतिक्रिया दिनुहोस्