Logo

तारा गाउँ विकास समिति अध्यक्षमा न्यौपाने नियुक्त



काठमाडौं, मंसिर ५ । तारा गाउँ विकास समितिको अध्यक्षमा प्रह्लाद न्यौपाने नियुक्त भएका छन् ।

न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन ।



प्रतिक्रिया दिनुहोस्