Logo

नवनियुक्त राज्यमन्त्री दुगड कार्यभार सम्हाल्दै



काठमाडौँ, ५ मङ्सिर । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै । आज मात्रै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज शिलत निवासमा सपथ गराएकी हुनु । सपथग्रहणलगत्तै मन्त्रीहरुले आ–आफ्नो मनत्रालय पुगेर कार्यभार सम्हालेका हुन् । तस्बिरः रत्न श्रेष्ठर रासस



प्रतिक्रिया दिनुहोस्