Logo

करिश्मा देखिइन् गजबको चश्मामा



काठमाडौं, ५ मंसिर । नायिका करिश्मा मानन्धरले गजबको चश्मा लगाएकी छिन् । निकै ठूलो ग्लास भएको चश्मा लगाउँदै उनले जीवनमा कसरी रमाइलो गर्ने भनेर राज खोलेकी छिन् ।

पहेंलो पोशाकमा ठूलो चश्माले करिश्मालाई बेग्लै देखिएको छ । उनले फेसबुकमा राखेको तस्बिरमा लेखेकी छिन्, ‘तिमीले आफूलाई पालनपोषण गरेनौं भने जीवनमा रमाइलो गर्न सक्दैनौ ।’

करिश्मा पछिल्लो समय रोमान्टिक बन्न थालेकी छिन् । राजनीतिबाट टाढिएर रमाइला दिन बिताइरहेकी छिन् । विहान कलेज जान्छिन् भने घरपरिवारलाई समय दिन्छिन् ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम