Logo

नवनियुक्त मन्त्री भुसालद्वारा पदभार ग्रहण



काठमाडौँ, ५ मङ्सिर नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । आज मात्रै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज शिलत निवासमा सपथ गराएकी हुनु । सपथग्रहणलगत्तै मन्त्रीहरुले आ–आफ्नो मनत्रालय पुगेर कार्यभार सम्हालेका हुन् । तस्बिरः रोशन सापकोटा/ रासस



प्रतिक्रिया दिनुहोस्