Logo

नवनियुक्त मन्त्री त्रिपाठी पदभार सम्हाल्दै



काठमाडौँ, ५ मङ्सिर । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी बिहीबार मन्त्रालयमा पदभार सम्हाल्दै । आज मात्रै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज शिलत निवासमा सपथ गराएकी हुनु । सपथग्रहणलगत्तै मन्त्रीहरुले आ–आफ्नो मनत्रालय पुगेर कार्यभार सम्हालेका हुन् । तस्वीर : नारायण ढुङ्गाना ररासस



प्रतिक्रिया दिनुहोस्

Screenshot