Logo

नवनियुक्त मन्त्री भुसाललाई निवर्तमान मन्त्री खनालको बधाई



काठमाडौँ, ५ मङ्सिर । निवर्तमान कृषिमन्त्री चक्रपाणी खनालले नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई बधाइ तथा शुभकामना दिएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपयिनताको शपथ लिएलगत्तै पदभार सम्हाल्न मन्त्रालय पुगेका नवनियुक्त मन्त्री भुषाललाई निवर्तमान मन्त्री खनाले बधाई दिएका हुन् । तस्बिरः रोशन सापकोटा/रासस



प्रतिक्रिया दिनुहोस्