Logo

पारस र सन्दिपको टिम भिड्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच आज कडा प्रतिस्पर्धा हुँने भएको छ ।

युएईमा जारी टी१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आजराती हुने खेलमा दुबै टोलीबिच रोमाञ्चक खेल हुने अमुमान गरिएको छ ।खेल नेपाली समय अनुसार राति ९ः४५ बाट सुरु हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्