Logo

कोस्टा तीन महिना खेल मैदान बाहिर



एजेन्सी, मंसिर ६ ।स्पेनिस फरवार्ड डिएगो कोस्टा तीन महिना खेल मैदान बाहिर रहने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

उक्त समयमा कोस्टाले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्वपुर्णखेल दुई खेल गुमाउनेछन ।



प्रतिक्रिया दिनुहोस्