Logo

उपचारपछि शिखर धवनको डाक्टर, नर्ससंग रमाइलो



काठमाडौं, मंसिर ६ । भारतिय राष्ट्रिय टिमका खेलाडी शिखर धवन मैदानमा धाइते भएपछि हाल अस्पतालमा उपचारत छन् । महाराष्ट्र विरुद्वको खेलमा लडेर घुडामा गहिरो चोट पाएका शिखरको घुडाको सल्यक्रिया गरिएको छ ।

हालै उनको उपचारमा संलग्न मेडिकल टिमको फोटो समाजिक सञ्जालमा आएको छ । हार्दिक पाण्ड्यासमेत रहेको उक्त फोटोमा उनी पुन स्वस्थ देखिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्