Logo

चितवन मेडिकल कलेजमा बन्दुक भेटियो, ठूलो संख्यामा प्रहरी परिचालन



चितवन, ७ मंसिर । चितवन मेडिकल कलेजको होस्टलमा बन्दुक फेला परेको छ । झोलामा राखिएको अवस्थामा बन्दुक फेला परेको हो । चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट पेस्तोल (सर्टगन) बरामद गरेको हो।

मेडिकल कलेजको महिला छात्रावासबाट पेस्तोल फेला परेपछि यतिबेला होस्टल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन्। आइतबार पनि चितवनमा बृहत प्रदर्शनीको तयारी गरेका छन्।



प्रतिक्रिया दिनुहोस्