Logo

परराष्ट्रमन्त्री ज्ञवाली रशिया प्रस्थान्, पुटिन नेपाल आउने



काठमाडौं, ७ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री ज्ञवालीको साथमा परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी छन्। मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए ।

पुटिनको नेपाल भ्रमण किन गराउन चाहन्छन् ओली



प्रतिक्रिया दिनुहोस्