Logo

२०२०मा भ्रमण गर्ने सुरक्षीत शहरहरु



अगामी वर्ष २०२० मा भ्रमण गर्न इच्छा राखेका व्यक्तिहरुको लागि कुन देश सुरक्षीत हुन्छ भन्ने कुरा ध्यानमा राखेको हुन्छ । विशेषगरी घुम्न आउने मानिसहरुको लागि मेडिकल व्यवस्था, राजनितिक अवस्थालाई ध्यानमा राखेर इन्टरनेश्नल सुरक्षा कम्पनिले रिक्स म्याप सार्वजनिक गरेको छ ।

भ्रमण गर्न आगामी वर्ष २०२० मा डेनमार्क, फिनल्याण्ड, ग्रीनल्याण्ड, आइसल्याण्ड, नरर्वे, स्लोभेनियाँ, लक्जमवर्ग र स्विजरल्याण्डहरु विश्वकै सुरक्षीत शहरहरु मध्ये परेका छन् । विश्वको असुरक्षीत शहरहरुमा अफगानिस्तान, मध्ये अफ्रिकी गणराज्य, सोमालिया र सिरिया रहेको सार्वजनिक भएको छ ।

मेक्सिको र कोलम्बिया यी दुई शहरहरु मिश्रीत रुपमा रहेको जनाइएको छ । यसैगरि सयूक्त राज्य, सयूक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया, चीन कम जोखिम रहेको छ । अफ्रिकाको अधिकान्स शहरहरु जोखिमपूर्ण रहेको छ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्