Logo

हिटलर जन्मेको घरमा प्रहरी कार्यलय बन्ने



हिटलर एक क्रुर शासकको रुपमा चिनिने गर्छन् । उनी सम्पूर्ण देश कब्जा गर्न हिडेका व्यक्ति हुन् । जर्मनीको वोर्डर नजिक सन् १८८९मा अष्ट्रियामा उनको जन्म भएको थियो । उनी जन्मेको घरमा सरकारले प्रहरी कार्यलय बनाउने निर्णय गरेका छन् । उनी जन्मेको घरको डिजाइन फेर्न डिजाइनरलाई प्लान बताइएको छ ।

भवनलाई पुन :निर्माण गरेर स्थानिय प्रहरी कार्यलय निर्माण हुने भएको छ । भवनलाई डिजाइन गर्न यूरोपबाट डिजाइनर आउने छन् । यहि महिनामा डिजाइन सुनिश्चित हुनेछ । भवनको डिजाइन अनौँठो डिजाइन हुनेछ । अष्ट्रियन सरकार राष्ट्रिय समाजवादको पहिलो सिकार रहेको दाबी गरेका छन् । अष्ट्रियालाई जर्मनीले सन् १९३८ मा हिटलरको शैनिकले कब्जा गर्न खाजेको समेत पुष्टि गरेका हुन् । यी सब कुरालाई मध्य नजर राखेर हिटलर जन्मेको घरमा प्रहरी कार्यलय निर्माण हुने भएको सरकारले जनाए । Photo Source : Daily Record

 



प्रतिक्रिया दिनुहोस्