Logo

खोरमा चितुवा



तनहुँको भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा निर्माण गरिएको काठको खोरमा आइतबार परेको पोथी चितुवा । उक्त चितुवालाई बुटवलस्थित मणिमुकुन्द सेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्