Logo

जुम्ली घोडा



जुम्ला र बाजुरा जिल्लाबाट दार्चुलाको मालिकार्जुन– ७ जौलजीविमा लाग्ने जौलजीवी मेलाको लागि ल्याइएका जुम्ली घोडा । यहाँका व्यापारीहरुले हरेक वर्ष एक महिना लगाएर दार्चुलाको जौलजीवी मेलामा घोडा व्यापार गर्ने गर्छन् । तस्बिर / नरेन्द्र काकी



प्रतिक्रिया दिनुहोस्