Logo

कंगोको घरहरुमा विमान खसेपछि (भिडियोसहित)



कंगोको गोमा शहरको घरहरुमा यात्रुबाहक विमान खसेको छ । घटनामा २७ जनाको ज्यान गएको छ ।

आइतबार भएको घटनामा दुर्घटना भएको यात्रुवाहक विमान सानो आकारको भएपनि जमिनमा रहेका र घरमा बसेकाहरुको ज्यान जाँदा मर्नेहरुको संख्या बढेको हो । विमानमा दुई चालक दलका सदस्यसहित १७ जना यात्रु सवार थिए ।

निजी वायु सेवा बिजी बी उडेको केही मिनेटमै दुर्घटनामा परेका थियो । गोमा शहरको ३५० किलोमिटर दूरीको बेनी शहरका लागि विमान उडेको थियो ।

एजेन्सी Photo Source: Archyde



प्रतिक्रिया दिनुहोस्