Logo

टी–१० लिगको उपाधि मराठा अरेबियन्सलाई



काठमाडौं, मंसिर ९। टी–१० लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ ।ड्वाने ब्राभोको कप्तानीमा रहेको अरेबियन्सले आइतबार राति भएको फाइनलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै जित आफ्नो नाममा दर्ता गराउन सफल भएको हो ।

अबुधाबीमा समपन्न खेलमा ग्लाडियटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७।२ ओभर खेल्दै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।



प्रतिक्रिया दिनुहोस्