Logo

अरुण सुवेदीले भने; सगरमाथामा चीनले अतिक्रमण गर्दा सरकार किन मौन? (भिडियोसहित)



काठमाडौं, ९ मंसिर । कुटनीतिक क्षेत्रका जानकार डा. अरुण सुवेदीले सुवेदीले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध भरोसायोग्य नभएको टिप्पणी गरेका छन् । यही परिस्थिति आफूहरुले २००८ सालदेखि नै भोग्दै आएको उनको भनाई छ । उनकाअनुसार नेपाल-भारत सम्बन्ध नेपालको आन्तरिक राजनीतिको जहिलेपनि एउटा महत्वपूर्ण मुद्दा भईबसेको छ ।सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

file photo



प्रतिक्रिया दिनुहोस्