Logo

सुनौलो रङ्गमा साम्राज्ञी



नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको देशभित्र मात्र नभई बाहिर पनि क्रेज छ । उनी यसपटक जापान गइन् । जापानमा बस्ने नेपालीहरु उनलाई हेर्नकै लागि पुगे ।

सूर्य इन्टरनेशनल अवार्डमा सहभागी हुन जापान पुगेकी साम्राज्ञी सुनौलो पहिरनमा स्टेजमा पुगिन् । लत्रिएको पहिरानमा साम्राज्ञी राजकुमारी जस्तै देखिएकी थिइन् ।

साम्राज्ञीको क्रेज जापानमा बढ्दा अन्य कलाकारलाई समेत इष्र्या जागेको थियो । कतिपयले उनको कपडाको डिजाइनरबारे जानकारी लिन खोजे । उनको कपडाको डिजाइनर अनिस राई थिए ।

Photo Source: Facebook Page of Samragyee



प्रतिक्रिया दिनुहोस्