Logo

काठमाडौंमा भुकम्पको धक्का महशुस



काठमाडौं, ११ मंसिर । काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । आज राति दश बजेर ९ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो । भुकम्पको केन्द्रविन्दू कहाँ हो ? र कति रेक्टरको थियो भन्ने कुरा एकिन भएको छैन् । यथार्थ विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्