Logo

साग पूर्वतयारी



काठमाडौं, १२ मंसिर । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन समारोहका लागि बुधबार दशरथ रंगशालामा पूर्वतयारी गरिएको छ ।

१३औं सागको उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामै राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने जनाएको छ । १३औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ ।
नेपाल समाचारपत्रबाट



प्रतिक्रिया दिनुहोस्