Logo

ठूलो तारा निल्ने सानो तारा बचाउने ब्ल्याक होल



ब्ल्याक होललाई ब्रम्हाण्डको विनाशकारी शक्तिको रुपमा चिनिने गर्छ । ब्ल्याक होलमा रहेको अत्याधिक गुरुत्वाकर्षणले त्यस नजिक रहेको ग्यास, धूलो र उज्यालोलाई तान्न सक्ने क्षमता राखेको छ । तर ब्ल्याक होलले त्यस वरिपरि रहेको सानो ताराहरुलाई संरक्षण गर्दै आएको विज्ञहरु बताउँछन् ।

पूथ्वीबाट करिब ९.९ बिलिअन टाडा रहेको ब्ल्याक होलको करिब सात ग्यालेक्टिक छिमेकीहरु रहेको नासाको चन्द्र एक्स-रे वेधशालाले जनाएको छ । ब्ल्याक होललाई जेट चन्द्रको स्रोतको रुपमा प्रयोग गरेको छ । जेट चन्द्रले ब्ल्याक होलको वरिपरि घुमिरहेको एक्स रेलाई पत्ता लगाउन मद्दत गर्दछ । चन्द्रले तातो ग्यासबाट बनेको एक्स रेका बादललाई पत्ता लगाउन मद्दत गर्दछ ।

एक्स-रेका बादल ग्यालेक्सिको परिक्रमा गर्दा त्यस क्षेत्रमा रहेको सितल ग्यासहरुलाई पनि आफूमा लिन गर्दछ । यस कारणले नयाँ ताराहरुको उत्पत्ति हुने गर्छ । ती ताराहरु आकार ठूलो हुने गर्दछ । पहिलो पटक ब्ल्याक होलले सानो ताराहरुलाई संरक्षण गरेर ठूलो बन्न समेत मद्दत गर्दछ । ब्ल्याक होलबाट निस्केको उर्जाले ग्यासलाई शीतल हुनबाट रोक्दछ । यसले ताराको उत्पत्तिमा विकास पुर्याउँदछ । ब्ल्याक होलको करिब २० हजार देखि ५० हजार टाडा उत्पत्ति भएको ताराको बिकास गर्दछ । Photo Source : phys.org



प्रतिक्रिया दिनुहोस्