Logo

आन्तरिक विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा



काठमाडौं, मंसिर १३ । हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमा ठूला विमान उडाउन र अवतरण गर्न सक्नेगरी विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत देशभरका विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा रहेको नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ।

मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको प्रथम चौमासिक नीति तथा कार्यक्रम र बजेटको प्रगति विवरण सार्वजनिक गर्दै केही विमानस्थलको काम समयमै सम्पन्न भए पनि केहीको भने स्तरोन्नतिकै क्रममा रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्