Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जानकारी दिदै



काठमाडौं १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् । उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनका लागि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर शल्यक्रिया उपचारमा संलग्न डाक्टरहरुले पत्रकार सम्मेलन मार्फत जानकारी दिन लागेका हुन् ।

पेट दुखेपछि उनलाई मंगलबार अस्पताल लगिएको थियो । एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।

File Photo



प्रतिक्रिया दिनुहोस्